उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल

सारांश

  • काठमाडाै, २३ असाेज ।
  • प्रदेश सरकारले मन्त्रिपरिषद बढाउने भएकाे छ ।
  • सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।

काठमाडाै, २३ असाेज । प्रदेश सरकारले मन्त्रिपरिषद बढाउने भएकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुने भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद रावल आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री हुने भएका हुन ।

रावललाई आजै सपथ ग्रहण गराइने जनाइएको छ । राज्यमन्त्री रावल नियुक्तसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
खेलाडीहरुको सम्मानमा यस्ताे सम्म् गर्याे क्रोएसियाको मन्त्रिपरिषदले
खेलाडीहरुको सम्मानमा यस्ताे सम्म् गर्याे क्रोएसियाको मन्त्रिपरिषदले
दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते
दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते
राज्यकोषबाट आर्थिक सहायता दिइने निर्णय अविलम्ब फिर्ता लेऊ : गगन थापा
सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन
सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
फागुन २५ गते मंगलवारको राशिफल यस्तो छ
फागुन २५ गते मंगलवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?