उपचारका लागि वर्षमान पुन बैंकक प्रस्थान
सारांश
- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।
- उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।
- पूर्व मन्त्री समेत रहेका पुन स्वास्थयमा समस्यादेखिएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् । पूर्व मन्त्री समेत रहेका पुन स्वास्थयमा समस्यादेखिएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए । तर, उनको स्वास्थ्यमा उलेख्य सुधार हुन सकेको थिएन् । जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा जटिलता कायमै रहेपछि थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा उपचार गर्न आज त्यसतर्फ प्रस्ताहन गरेका हुन् । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया