भारतको विधान सभा निर्वाचनमा कांग्रेस को अग्रता

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ-सत्तारुढ दल भारतीय जनता पार्टी लाई पछी पार्दै विभिन्न पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ।
  •  मतगणनाको सुरुवाती नतिजा अनुसार मध्यप्रदेशको कुल २३० सिट मध्ये कांग्रेसले ११९ सिटमा अग्रता बनाइरहेको छ भने भाजपाले ९२ सिट र अन्य दलहरुले  ११ सिटमा अग्रता लीएका छन्।
  • भारतको दक्षिणी राज्य तेलङ्गनामा तेलङ्गना राष्ट्र समिति पार्टीले ७३ प्रतिशत सिट जित्ने सुरुवाती आँकडा गरीएको छ अर्को राज्य मिजरोममा भने स्थानीय दलले बहुमत पाउने लगभग निश्चित रहेको छ।

काठमाडौ-सत्तारुढ दल भारतीय जनता पार्टी लाई पछी पार्दै विभिन्न पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ। मतगणनाको सुरुवाती नतिजा अनुसार मध्यप्रदेशको कुल २३० सिट मध्ये कांग्रेसले ११९ सिटमा अग्रता बनाइरहेको छ भने भाजपाले ९२ सिट र अन्य दलहरुले  ११ सिटमा अग्रता लीएका छन्।

भारतको दक्षिणी राज्य तेलङ्गनामा तेलङ्गना राष्ट्र समिति पार्टीले ७३ प्रतिशत सिट जित्ने सुरुवाती आँकडा गरीएको छ अर्को राज्य मिजरोममा भने स्थानीय दलले बहुमत पाउने लगभग निश्चित रहेको छ।अहिलेसम्मको नतिजामा मिजरोम नेशनल फ्रन्टले १८ सिट जितेको छ भने सात सिटमा अग्रता बनाएको छ ।

मिजरोमको सत्तारुढ दल कांग्रेसले भने यहाँ  १ सिटमा अग्रता बनाएको छ भने ४ सिटमा जित निकालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द
पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द
भाईको हत्या आरोपमा दाई पक्राउ
भाईको हत्या आरोपमा दाई पक्राउ
प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान
प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव