खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल
सारांश
- काठमाडाैँ, १३ साउन ।
- त्रिकाेणात्मक शृङ्खला अन्तर्गत एमसिसि र नेदरल्याण्डबीचकाे खेल वर्षाका कारण अवरुद्ध भएकाे छ ।
- माैसममा केही सुधार अाएपनि नेपाल र एमसिसि विरुद्ध साँझ ६ बजे हुने खेल अझै अन्याेलमा छ ।
काठमाडाैँ, १३ साउन । त्रिकाेणात्मक शृङ्खला अन्तर्गत एमसिसि र नेदरल्याण्डबीचकाे खेल वर्षाका कारण अवरुद्ध भएकाे छ । माैसममा केही सुधार अाएपनि नेपाल र एमसिसि विरुद्ध साँझ ६ बजे हुने खेल अझै अन्याेलमा छ ।

एमसिसिकाे अायाेजनामा लर्डसमा हुँदै गरेकाे शृङ्खलामा नेपाल, नेदरल्याण, र अायाेजक एमसिसि (मेरिलबेन क्रिकेट क्लब) सम्मिलित छन् । एकैदिनमा सम्पन्न हुने प्रतियाेगितामा अन्तिम खेल नेपाल र नेदरल्याण्ड विरुद्ध रहेकाे छ जुन अन्तर्राष्ट्रिय टि ट्वान्टि मान्याता प्राप्त हुनेछ ।
यही शृङ्खलाकाे लागि नेपाली टाेलि केही दिनयता बेलायतमा रहेकाे छ । यस लगत्तै नेपाल एकदिवसिय खेलका लागि नेदरल्याण्ड प्रस्थान गर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया