सरकारले यी दोषी ठहरिएकाहरूलाइ गर्ला र कारबाहि ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकारले यी दोषी ठहरिएकाहरूलाइ गर्ला र कारबाहि ?

सारांश

  • काठमाडौं, १२ साउन।
  • सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ ।
  •  आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमितामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका छन् ।

काठमाडौं, १२ साउन। सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ ।  आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमितामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका छन् ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा उपेन्द्र देवकोटा सदस्य थिए भने शिक्षा मन्त्रालयकै सहसचिव सूर्यमणि सुवेदी सचिव थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँ, रजिष्ट्रार डिल्ली उप्रेतीलाई तत्काल बर्खास्तको सिफारिस गरेको छ ।

दोषी ठहरिएकाहरू:

१. तीर्थ खनियाँ– उपकुलपति, त्रिभुवन विश्वविद्यालय
२. डिल्ली उप्रेती– रजिस्ट्रार
३. सुधा त्रिपाठी– रेक्टर
४ .तारा सापकोटा, डिन, कानुन संकाय (कार्यकारी परिषद्मा पदावधि सकिएको)
५. रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय (कार्यकारी परिषद् सदस्य)
६. राजेन्द्र पौडेल (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
७. हरि पराजुली (प्राध्यापकका तर्फबाट कार्यकारी परिषद् सदस्य)
८ डा अनिलकुमार झा
९ डा शशी शर्मा
१० डा सरोज श्रेष्ठ
११ डा करविरनाथ योगी
१२ डा अकुर साह
१३ प्रा डा ज्योति शर्मा
१४ प्रा डा केशवप्रसाद सिंह
१५ प्रा डा प्रमोदकुमार श्रेष्ठ
१६ प्रा डा परशुराम मिश्र
१७ प्रा डा रामप्रसाद उप्रेती
१८ प्रह्लाद पन्त
१९ नारायण खनाल
२० लोकमानसिंह कार्की (भविष्यमा सरकारी सेवाका लागि अयोग्य०
२१ रामकण्ठ माकाजू (सचेत बनाउने)
२२हीराबहादुर महर्जन, पूर्वउपकुलपति, त्रिवि ९भविष्यमा सरकारी सेवाका लागि अयोग्य)
२३ डा बीपी दास (बलभद्र दास), पूर्वउपकुलपति, बीपीकेएचएस (भविष्यमा सरकारी सेवा अयोग्य)
२४ भागवत नेपाल (जागिर छाडेकाले कारबाही सिफारिस नगरेको)
२५ दामोदर गजुरेल, पूर्वअध्यक्ष मेडिकल काउन्सिल
२६ नीलमणि उपाध्याय, पूर्वरजिस्ट्रार भ्रष्टाचारमा छानबिन
२७ प्रा भरत झा
२८ प्रा डा गोविन्दप्रसाद शर्मा
२९ प्रा डा त्रिलोकपति थापा
३० प्रा डा केबी राउत
३१ डा मनोहरप्रसाद गुप्ता
३२ श्री चन्द्रलाल श्रेष्ठ
३३ श्री हिरेन्द्रमान अमात्य
३४ डा सीडी चावला
३५प्रा श्यामसुन्दर मल्ल
३६ डा रमेशकुमार अधिकारी
३७ डा रोहित श्रेष्ठ
३८ डा ओजस्वी नेपाल
३९ डा प्रकाशराज न्यौपाने
४० डा सीबी पुन
४१ पन्ना थापा

आजको कान्तिपुर दैनिकमा याे खबर छ ।

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिवार थपिए १९ सय ४६ कोरोना संक्रमित
शनिवार थपिए १९ सय ४६ कोरोना संक्रमित
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
भिल्लाद्वारा सन्यास घोषणा
भिल्लाद्वारा सन्यास घोषणा

तपाईंले छुटाउनुभयो कि?