महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
५३ पटक हेरिएको
Shares
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् ।
  • उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ ।
  • देउवाले लोसपालाई सरकारमा ल्याउन पहलका लागि आफ्ना केही विश्वासपात्रहरुलाई खटाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ ।

देउवाले लोसपालाई सरकारमा ल्याउन पहलका लागि आफ्ना केही विश्वासपात्रहरुलाई खटाएका छन् । उनीहरुले मन्त्रालयको संख्या र मन्त्रालयलगायतका विषयमा छलफल बढाएको बुझिएको छ ।

लोसपाले सरकारमा जान तीन मन्त्रालयको दाबी गरेको छ ।

\विश्वस्त स्रोतका अनुसार सरकारमा हाल रहेका केही राज्यमन्त्री हटाउने देखि गठबन्धनका दलहरुबाट पनि मन्त्री घटाएर बढ्ने कसरत भइरहेको छ । लोसपाले विकासे मन्त्रालयहरु मागेको बुझिएको छ ।

लोसपा सरकारमा गए शरदसिंह भण्डारी र अनिल झाको सम्भावना बलियो रहेको छ । अर्को एकमा अध्यक्ष महन्थ ठाकुरले चाहेको व्यक्ति बन्ने बुझिएको छ । यसकारण पनि लोसपाले तीन मन्त्रालय मागेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!
पोखरामा एजुकेशन माइग्रेसन कर्नरको सेमिनार  सम्पन्न
पोखरामा एजुकेशन माइग्रेसन कर्नरको सेमिनार सम्पन्न
राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने
राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी
नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’
नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी