उपेन्द्र यादव आज सरकारमा नजाने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उपेन्द्र यादव आज सरकारमा नजाने

सारांश

  • काठमाडौं, १४ फागुन – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन।
  • त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन।
  • आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौं, १४ फागुन – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक संकेत दिएको छ। फोरम नेता शिवजी यादवका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग फोरम अध्यक्षको अनौपचारिक छलफल भइरहेको छ। सरकारमा सहभागिताका लागि फोरमले चारबुँदे प्रस्ताव अगाडि सारेको थियो

‘हामीले माग राखेपछि उहाँहरूले कार्यदल बनाउने कुरा हुनुपर्थ्यो, भइसकेको छैन, सम्भवतः अब कार्यदल बन्छ होला’, यादवले भने, ‘पहिले कार्यदल बन्यो भने त्यसपछिको अवस्था हेरेर फोरम सरकारमा जान्छ।’

प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Mantri chahinchha . Dpm haina .

    Comment Author

    Dev Bdr Maharjan

    नगए पनि हुनछ धोती हरू ।

    Comment Author

    Bhim Bhattrai

    यश लाई लानु चाहिँ किन परो

    Comment Author

    Dipendra Keshari Basnet

    Runa ata cha……

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?