देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ३२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ

सारांश

  • काठमाडौं ३२,साउन।
  • सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धुकुमार सिंहलाई भारतबाट अवैध रुपमा १५ केजी चाँदी ल्याउँदै गर्दा उनलाई चाँदी सहित पक्राउ गरेको छ।
  • शनिबार उनलाई गस्ती टोलीले औरही गाउपालिका-२ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

काठमाडौं ३२,साउन। सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धुकुमार सिंहलाई भारतबाट अवैध रुपमा १५ केजी चाँदी ल्याउँदै गर्दा उनलाई चाँदी सहित पक्राउ गरेको छ।

शनिबार उनलाई गस्ती टोलीले औरही गाउपालिका-२ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।बरामद गरिएको चाँदीको बजारमुल्य १० लाख ९३ हजार १ सय १० रुपैयाँ मुल्यको रहेको प्रहरीले जनाएको छ ।

यसका साथै पक्राउ परेका सिंहको साथबाट ज ८ प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद भएको छ।आवश्यक अनुसन्धानका लागि उनलाई बरामद भएको चाँदीसहित भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल
सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस
नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस
मिस वल्र्ड: श्रृङ्खला खतिवडालाइ  भाेट गर्ने समय थप
मिस वल्र्ड: श्रृङ्खला खतिवडालाइ भाेट गर्ने समय थप
जङ्गली हात्ती मृत भेटियो
जङ्गली हात्ती मृत भेटियो
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
पाल्पामा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील चौथो स्थानमा
पाल्पामा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील चौथो स्थानमा
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने