देउवा र मोदीबीच भेटबार्ता सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
१७ पटक हेरिएको
Shares
देउवा र मोदीबीच भेटबार्ता सुरु

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।
  • भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो।
  • लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो।

लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ। प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?