ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा

सारांश

  • कृषकहरुले वर्षौदेखि न्यून उत्पादन र बढ्दो लागतले आफूहरु मारमा परेको र धेरैलाई ऋणमा डुबाएको बताएका छन् ।
  • आफ्ना उत्पादनहरुको अनुचित मूल्य तोकिएको भन्दै त्यसको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा दशौ हजार किसान उत्रिएका छन् ।
  • उनीहरुले उत्पादनको न्यूनतम मूल्य निर्धारण र ऋण मिनाहा गरियोस् भन्ने माग पनि राखेका छन् ।

कृषकहरुले वर्षौदेखि न्यून उत्पादन र बढ्दो लागतले आफूहरु मारमा परेको र धेरैलाई ऋणमा डुबाएको बताएका छन् । आफ्ना उत्पादनहरुको अनुचित मूल्य तोकिएको भन्दै त्यसको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा दशौ हजार किसान उत्रिएका छन् । उनीहरुले उत्पादनको न्यूनतम मूल्य निर्धारण र ऋण मिनाहा गरियोस् भन्ने माग पनि राखेका छन् ।

भारतमा दशौं लाख मानिसहरू कृषिमा संलग्न छन् र देशको २५ खर्व डलरको अर्थतन्त्रमा कृषिको १७ प्रतिशत योगदान छ । उत्पादनको बिक्री मूल्य लागतभन्दा कम भएकाले किसानहरू ऋण लिन बाध्य भएको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा किसानहरूको आम्दानी दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए । तर मोदीको प्रतिबद्धता सकरात्मक दिशातर्फ जान सक्ने संकेत निकै कम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
आकाशबाट १० किलोको ढुंगा खसेपछि मन्त्रीदेखि सर्वसाधारणको भिड
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
भरतपुरमा बन्न थाले यस्ता रिङरोड र लिङक रोडहरू, अध्यक्ष प्रचण्डद्वारा शिलान्यास
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?