महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन

सारांश

  • ललितपुर, १३ कात्तिक   ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन् ।
  • विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन् ।
  • उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

ललितपुर, १३ कात्तिक   ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन् ।

विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन् । उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले व्यवस्थापन गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । महानगरपालिमा जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयलगायतका कार्यालयबाट कर्मचारी काजमा आएका छन् ।

उनीहरुलाई सामान्य व्यवस्था गर्न समेत महानगरपालिकाले सकेको छैन । उहाँले भन्नुभयो, “छुट्टै कोठा, टेबुल लगायतको व्यवस्था गर्न कठीनाई छ ।”

सरकारले कर्मचारी समायोजनसम्बन्धी निर्देशिका बनाएपछि महानगरपालिकाले दरबन्दीको निर्णय गर्नेछ । उहाँ भन्नुहुन्छ, “हामीलाई त्यसका आधारमा व्यवस्थापन गर्न सजिलो हुने थियो ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा कर्मचारी समायोजन सम्बन्धी समिति छ । समितिको निर्णयका आधारमा धेरै कर्मचारी महानगरपालिका आउन इच्छा देखाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
बारुद किन्ने फाइल भारतीय दूतावासमा
बारुद किन्ने फाइल भारतीय दूतावासमा
Diljit Doshanj and Taapsee Pannu starrer ‘Soorma’ movie review is here!
Diljit Doshanj and Taapsee Pannu starrer ‘Soorma’ movie review is here!
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर
विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर
कञ्चनपुरमा घरमा आएका पाहुनाद्वारा सामूहिक बलात्कार !
पश्चिमी वायुको प्रभावले वर्षा
पश्चिमी वायुको प्रभावले वर्षा
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने  प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,

तपाईंले छुटाउनुभयो कि?