रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु

सारांश

  • काठमाडौ ।
  • पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा भएका शृङ्खलाबद्ध विस्फोटनमा परी १३ जनाको मृत्यु भएको र अन्य घाइते भएको उक्त सहरका रुस समर्थित मेयरले बताएका छन्।
  • अलेक्सी कुलेम्जिनले ‘दण्डित गर्ने खालको ‚ गोलाबारीुका कारण ती मानिसहरूको मृत्यु भएको आरोप लगाए।

काठमाडौ । पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा भएका शृङ्खलाबद्ध विस्फोटनमा परी १३ जनाको मृत्यु भएको र अन्य घाइते भएको उक्त सहरका रुस समर्थित मेयरले बताएका छन्।

अलेक्सी कुलेम्जिनले ‘दण्डित गर्ने खालको ‚ गोलाबारीुका कारण ती मानिसहरूको मृत्यु भएको आरोप लगाए। उक्त घटनाबारे युक्रेनी अधिकारीले कुनै टिप्पणी गरेका छैनन्।

डोनेट्स्कलाई सन् २०१४ देखि रुसको प्रतिनिधत्व गर्ने अधिकारीहरूले नियन्त्रणमा राखेका छन्।

उनीहरूले बारम्बार युक्रेनी सेनाले उक्त सहरलाई निसाना बनाएको आरोप लगाएका छन्।

पूर्व युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रका घटनाहरूको स्वतन्त्र रूपमा पुष्टि हुन कठिन छ।

यद्यपि स्थानीय अधिकारीले सहरको पश्चिममा रहेको एउटा गाउँबाट डोनेट्स्कको कुभिशेभ्स्की जिल्लामा नौवटा १५० एमएमका गोलाबारी गरिएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
व्यवसायी विस्थापित हुने क्रम बढ्दै
व्यवसायी विस्थापित हुने क्रम बढ्दै
मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी

तपाईंले छुटाउनुभयो कि?