२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
२८ पटक हेरिएको
Shares
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो

सारांश

  • काठमाडौं, ३१ भाद्र ।
  • नेपालमा कोरोना भाइरसका आज १५ सय ३९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसका आज १५ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४१ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ६८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ

पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा

महिनावारी बार्न छाउगोठमा सुतेकी पार्वतीको मृत्यु

‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले

उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको लागि जीवन रुपान्तरण उत्प्रेरणा

Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ teaser presents high-octane courtroom drama!

सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?