एक कोसा केरा खाँदा यति धेरै फाईदा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
एक कोसा केरा खाँदा यति धेरै फाईदा !

सारांश

  • – नेपाली हेल्थ केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ ।
  • हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ ।
  • केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ ।

– नेपाली हेल्थ

केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ ।

केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।

साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ । ती यसप्रकारका छन् :

१. केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।
२. अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
३. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
४. केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
५. केरामा अत्यधिक फाइवर पाइन्छ 
६. केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।
७. अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ,
८. केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
९. तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा 
१०. केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?