एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौं तिनकुनेमा एटिएम मेसिन फोरेर पैसा निकाल्न खोज्ने एकजनालाई प्रहरीले पक्रेको छ ।
  • काठमाडौं डिल्लीबजार बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई मेसिन फोर्ने क्रममा पक्रेको हो ।

काठमाडौं । काठमाडौं तिनकुनेमा एटिएम मेसिन फोरेर पैसा निकाल्न खोज्ने एकजनालाई प्रहरीले पक्रेको छ । काठमाडौं डिल्लीबजार बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई मेसिन फोर्ने क्रममा पक्रेको हो ।

काठमाडौं तिनकुनेमा रहेको एनसिसि बैंकको एटिएम मेसिन फार्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

एटिएम मेसिन फार्ने हथौडा, फलामको छिनो, स्क्रुड्राइभर प्रयोग गरी फुटाउने कोशिस गरेका थिए । दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोड गरेको बेला प्रहरीले रंगेहात पक्रेको थियो ।

विशालको साथबाट प्रहरीले सिसीटिभी पनि लिएको छ । एटिएम मेसिन फुटाउनु अघि सिसिटिभी फुटाएर निकालेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

(https://www.dipprofit.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?