विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
५० पटक हेरिएको
Shares
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल

सारांश

  • सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नुभएको छ ।
  • प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको हो ।
  • प्रधानमन्त्रीसँगको छलफलमा कुनै निर्णय नभएको जनाइएको छ ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलमा कुनै निर्णय नभएको जनाइएको छ ।

छलफलका क्रममा मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।

यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको थियो ।

उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले पहिलोपटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग ‘भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको थियो । तर, ‘भिडियो कन्फ्रेन्स’लाई लिएर वैधानिकतामा प्रश्न गर्दै तीव्र आलोचना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
अमिला फलको सेवन किन गर्नुपर्छ ?
अमिला फलको सेवन किन गर्नुपर्छ ?
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
रवि लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने
रवि लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने
मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि
टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि
बाढी पीडितको राहतमा जुट्न सरकारलाई समितिको निर्देशन
बाढी पीडितको राहतमा जुट्न सरकारलाई समितिको निर्देशन