एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

सारांश

  • काठमाडौ  ।
  • एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने भएका छन् ।
  • आउँदो चाड पर्वलाई मध्य नजर गर्दै बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको जनाएको छ ।

काठमाडौ  । एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने भएका छन् । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको जनाएको छ ।

जस अनुसार एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक पाउने छन्। क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने र यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
हात्ती र बाँदरबाट जोगिन जब सामूहिक पूजा गरियो
हात्ती र बाँदरबाट जोगिन जब सामूहिक पूजा गरियो
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
चीनले बनाइदिने दशरथ रंगशाला
चीनले बनाइदिने दशरथ रंगशाला
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्रि वाईफाई जोन