एनपीएल : दीपेन्द्रसिंह ऐरीले जिते ६२ लाखको ओमोडा कार

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ६, २०८१
|
|
४३ पटक हेरिएको
Shares
एनपीएल : दीपेन्द्रसिंह ऐरीले जिते ६२ लाखको ओमोडा कार

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन्।
  • नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन्।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन्।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन्।

अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?