एमसीसीले पुरा गर्‍यो २५० रन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२० पटक हेरिएको
Shares
एमसीसीले पुरा गर्‍यो २५० रन

सारांश

  • काठमाडौं ।
  • मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्ध तीन दिवसीय (फर्ष्ट क्लास) क्रिकेटमा २५० रन पूरा गरेको छ ।
  • त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६८ ओभरमा ५ विकेट गुमाएर २५० रन बनाएको हो।

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्ध तीन दिवसीय (फर्ष्ट क्लास) क्रिकेटमा २५० रन पूरा गरेको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६८ ओभरमा ५ विकेट गुमाएर २५० रन बनाएको हो। एमसीसीका लागि विल रोडसले ७३, माइल्स हाम्मोन्डले ५२, टोम वेष्टलीले ३९ र विली गोडलम्यानले १० रन बनाएर आउट भए ।नेपालका लागि सोमपाल कामीले र शरद भेषवाकरले समान २–२ विकेट लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?