नदीमा बेपत्ता बालक मृत फेला
सारांश
- रामपुर, पाल्पा, २८ चैत , कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।
- कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन् ।
- स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन् ।
रामपुर, पाल्पा, २८ चैत , कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।
कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन् ।
स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया