एमालेले छान्यो नयाँ मन्त्री, प्रदीप ज्ञवाली परराष्ट्रमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २ चैत ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारमा सामेल हुने नयाँ मन्त्रीको नाम र मन्त्रालय टुङ्गो लगाएको छ ।
  • एमालेले प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन, जगत विश्वकर्मालाई युवा तथा खेलकुद, रघुवीर महासेठलाई भौतिक पूर्वाधार, लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रुपमा पठाउने भएको छ ।

काठमाडौं, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारमा सामेल हुने नयाँ मन्त्रीको नाम र मन्त्रालय टुङ्गो लगाएको छ ।

एमालेले प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन, जगत विश्वकर्मालाई युवा तथा खेलकुद, रघुवीर महासेठलाई भौतिक पूर्वाधार, लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रुपमा पठाउने भएको छ ।

गोकुल बास्कोटा भने सूचना तथा सञ्चार राज्यमन्त्री हुने भएका छन् ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    प्रदिप ज्ञावाली र गाेकर्ण बिष्ट एउटै जिल्लाका हुन एउटै जिल्लामा 2 जना किन मन्त्री के अरू जिल्लामा मन्त्री बन्ने ब्यक्ति छैनन

    Comment Author

    Krishna Paudel

    बधाइ सफल कार्यकालको शुभकामना

    Comment Author

    Puran Dhami

    पावर चाहिन्छ ,,,

    Comment Author

    JN Marasini

    ल बधाई छ । कम्रेड

    Comment Author

    JN Marasini

    कहिलेको निउज हो यो ?

    Comment Author

    Parbati Karki

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु
धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो
दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

तपाईंले छुटाउनुभयो कि?