वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
४० पटक हेरिएको
Shares
वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

सारांश

  • चितवन।
  • भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ।
  • विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।
चितवन। भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए। 
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ। 
घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताउनुभयो । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
नेपाली रेलवार्ता टोली के गर्दैछ चीनमा ?
नेपाली रेलवार्ता टोली के गर्दैछ चीनमा ?
मेघाङ–१ मा एमालेको समूह विजयी
मेघाङ–१ मा एमालेको समूह विजयी
प्रधानमन्त्रीले भीडभाडबाट टाढै बसेर देश चलाउने !
प्रधानमन्त्रीले भीडभाडबाट टाढै बसेर देश चलाउने !
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
सिक्का पैसा लिन मान्दैनन् बैंकहरु– झलनाथ खनाल
नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय
नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय
डोटीमा देउवाको शवयात्रा र अन्त्येष्टि, कांग्रेस सभापतिसहित ३५ जनाको सामूहिक राजीनामा
डोटीमा देउवाको शवयात्रा र अन्त्येष्टि, कांग्रेस सभापतिसहित ३५ जनाको सामूहिक राजीनामा
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्