लागुऔषध सहित मानिस नियन्त्रणमा
सारांश
- काठमाण्डौ, १९ पुस ,महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
- प्रहरीले आज विहान ०८स्३० बजे नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको बा।
- ५ ख।
काठमाण्डौ, १९ पुस ,महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज विहान ०८स्३० बजे नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको बा।५ ख।४५ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा बाँके नेपालगंज उपमहानगरपालिका(९ का प्रदिप कडेलको साथबाट नाईट्राभेट ट्यावलेट २३ थान फेला पारेको छ । कडेललाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया