एमाले एक्लै चुनाव लड्छ : ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
४५ पटक हेरिएको
Shares
एमाले एक्लै चुनाव लड्छ : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
  • व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उनले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताए ।
  • अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि दावी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उनले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताए ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि दावी गरे । भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै ओलीले नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताए ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गरे । त्यसअवसरमा व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
ओली-दाहाल एक्लाएक्लै भेटवार्ता सुरु
ओली-दाहाल एक्लाएक्लै भेटवार्ता सुरु
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
यस कारण हार्‍यो काँग्रेस
यस कारण हार्‍यो काँग्रेस
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड