नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा

सारांश

  • अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।
  • मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि शेर्पाले आज राजिनामा दिएकी हुन् ।
  • एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै शेर्पाले आफूमाथि लागेको आरोपको न्यायिक फैसला होस भन्दै राजिनामा दिएको जानकारी दिएकी हुन् ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि शेर्पाले आज राजिनामा दिएकी हुन् । एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै शेर्पाले आफूमाथि लागेको आरोपको न्यायिक फैसला होस भन्दै राजिनामा दिएको जानकारी दिएकी हुन् ।

विवादमा परेपछि शेर्पा गत बिहीबार नेपाल फर्केकी थिइन् । विज्ञप्तीमा कुटनीतिक सुविधाबापत प्राप्त हुने निजी सहयोगीलाई प्रयोग गरेर शरणको खेती गर्नेहरुले आफुलाई नियोजित ढंगले फसाएको दावी उनले गरेकी छिन् । उनीसँग यसअघि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

लिखित जवाफ चित्त नबुझेपछि उनलाई नेकपाका नेताहरुले राजिनामा दिन भनेका थिए । पूर्वअर्दली वाङ्छु शेर्पाले राजदूत शेर्पामाथि मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । शेर्पालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान
आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
नेपाल विद्यार्थी संघलाई  कांग्रेसले दियाे यस्ताे निर्देशन
नेपाल विद्यार्थी संघलाई कांग्रेसले दियाे यस्ताे निर्देशन
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
सकसमा प्रचण्ड !
सकसमा प्रचण्ड !