एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
१०
|
१८ पटक हेरिएको
Shares
 एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको हो: बाबुराम भट्टरार्इ

सारांश

  • काठमाडाै, ७ जेठ ।
  •   नयाँशक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टरार्इले  एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको पनि आरोप लगाएका छन।
  • साेमबार भट्टरार्इले ट्विट गर्दै यस्ताे अाराेप लगाएका हुन ।

काठमाडाै, ७ जेठ ।  नयाँशक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टरार्इले  एमाले र माओवादी केन्द्रको  एकता भोट बैंक बढाउन गरिएको पनि आरोप लगाएका छन।

साेमबार भट्टरार्इले ट्विट गर्दै यस्ताे अाराेप लगाएका हुन ।

एकताप्रति तिखो कटाक्ष गर्दै आएका पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक भट्टराईले उनीहरुको एकता बैचारिक रुपान्तरण बिनाको भौतिक एकता मात्र भएको आरोप पनि लगाएका छन्।

उनले सोमबार ट्विट मा भनेका छन ‘युगको आवश्यकता टाउको मात्र जोड्ने भौतिक एकीकरण मात्र होईन रुपान्तरण सहितको ध्रुविकरण हो कि’ ?

भट्टराईले लेखेका छन्– पार्टीहरुको एकीकरण हुनु राम्रो कुरा हो। ठुलो आकारको पार्टीले भोट बैंक र मनोवल बढाउँछ। 

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Tanab Jindagi

    न्याउरी मारी पछुतो भयो डकटर सहेब लाई डकटर साहेब हेरेको हेरेइ

    Comment Author

    Arjun Tiweari

    Fuklako dhiki

    Comment Author

    Lok Tamang

    yo baburam kina feri bakbas gardai chha

      Comment Author

      Mohan Bharati

      Comment Author

      Mohan Bharati

    Comment Author

    लिला गिरी

    हो भने हो के गर्छस तेरो खुबी केही छ अब जिन्दगीभर म्याउ म्याउ गर्नु बाहेक केही छैन अब तेरो जिन्दगी

    Comment Author

    Jit Bahadur Basnet

    राजनिती भनेकै ,जनताको धेरै भन्दा धेरै मत बाट अनुमोदित भै जनता लाई नै सेवा गर्नु हो ,भन्ने कुरा पनि थाहा छैन कि क्या हो डा साब लाई ।

    Comment Author

    Pradip Paudel

    बाबुराम नेपाली राजनीतिको सबैभन्दा कमजोर र रुन्चे नेता हो ।सबैलाई चेतना भया

    Comment Author

    Ram Rai

    बांदर बाठाे भाे भने गेडा च्यापिएर मर्छ रे तिम्राे हालत पनि यस्तै हाे।

    Comment Author

    Karan Joshi

    Kukur salaa janta ko valo nagarnu India ko valo hunya kam garnu
    Yaslai Vot dinya janta pani Kati pagal aaudo chunab ma yo galti nagarnu janta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?