एमाले विधान महाधिवेशनको तयारी पुरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १२, २०७८
|
|
४० पटक हेरिएको
Shares
एमाले विधान महाधिवेशनको तयारी पुरा

सारांश

  • कपा (एमाले) ले विधान महाविधेशनको व्यवस्थापन पूरा भएको जनाएको छ ।
  • आगामी शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।
  • मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिनुभएको छ ।

कपा (एमाले) ले विधान महाविधेशनको व्यवस्थापन पूरा भएको जनाएको छ । आगामी शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।

मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिनुभएको छ ।

महाधिवेशन सभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।

सभामा दुई हजार ८४० कुर्सी भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्सी राखेर सबै प्रतिनिधिलाई सभाहलमा बस्ने व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका
असोजमा मात्रै ५३ हजार नेपाली कामका लागि विदेशिए
असोजमा मात्रै ५३ हजार नेपाली कामका लागि विदेशिए
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
युएस बंगला एयरलाइन्स दुर्घटना: परिवारले क्षतिपूर्ति पाउन थाले
फरक शैलीमा बालेन
फरक शैलीमा बालेन
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
Congratulations! Shweta Tripathi finally ties the knot with boyfriend Chaitanya Sharma, see pics
Congratulations! Shweta Tripathi finally ties the knot with boyfriend Chaitanya Sharma, see pics