राष्ट्रसंघीय सिड कमिटी सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रसंघीय सिड कमिटी सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

सारांश

  • न्यूयोर्क।
  • महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्।
  • उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।

न्यूयोर्क। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाले छिन्।

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए।

तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
बिरामी छोरीको उपचार गर्न नसक्दाको पीडा
माघ ८ गते बिहिवारको राशिफल यस्तो छ
माघ ८ गते बिहिवारको राशिफल यस्तो छ
आज नयाँ वर्षकाे दिन, कति छ विदेशी मुद्राको विनिमय दर ?
आज नयाँ वर्षकाे दिन, कति छ विदेशी मुद्राको विनिमय दर ?
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

तपाईंले छुटाउनुभयो कि?