एमाले स्थायी कमिटी बैठक वामदेव निवासमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
एमाले स्थायी कमिटी बैठक वामदेव निवासमा

सारांश

  • काठमाडौं ।
  • एमाले स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकले चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारे पार्टीको दृष्टिकोण तय गर्ने नेताहरुले बताएका छन् ।

काठमाडौं । एमाले स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकले चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारे पार्टीको दृष्टिकोण तय गर्ने नेताहरुले बताएका छन् ।

समानुपातिक सांसद छनौटबारे समेत बैठकमा छलफल हुने स्रोतले जनाएको छ । बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा
एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा
मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
सर्लाहीमा ११६ वर्षीय भैरवले मतदान गरे
सर्लाहीमा ११६ वर्षीय भैरवले मतदान गरे
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार
दशैँ लागेसँगै राजधानीबाट १२ लाख यात्रु बाहिरिए
दशैँ लागेसँगै राजधानीबाट १२ लाख यात्रु बाहिरिए
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी