एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी

सारांश

  • एजेन्सी ।
  • साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चोरी भएको छ ।
  • यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चोरी भएको छ ।

एजेन्सी । साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चोरी भएको छ । यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चोरी भएको छ । त्यस समय हामी आफ्नो कार कुरिरहेका थियौं । हामीले तुरुन्त पुलिसलाई खबर गर्यौ अघिल्लो दिन थाहा भयो कि एमिरेट्स चफर लांउजमा सिसिटिभि खराब भएको थियो यस्तो अरु कसैलाई नपरोस ।’
पार्सपोट चोरी भएपछि सौंदर्या र विषगणले लण्डन स्थित भारतीय दुतावासमा सम्पर्क गरे । त्यसपछि त्यहाँ उपस्थितलाई थाहा भयो कि यी दुई रजनीकांतका छोरी ज्वाई हुन् । यो थाहा भएपछि उनीहरुलाई नक्कली पासपोट दिइएको थियो । यी दुवैलाई अहिले सम्म थाहा छैन आफ्नो सामान कहाँबाट हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?