रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
५० पटक हेरिएको
Shares
रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु

सारांश

  • २८ माघ : बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुबेको छ ।
  • शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ ।
  • मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो।

२८ माघ : बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुबेको छ । शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ । मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो। डुंगाको क्षमता भन्दा बादी यात्रु बोकेको कारण डुंगा डुबेको जनाइएको छ ।

मृतक सबै महिला तथा बालबालिका रहेका जनाइएको छ । ७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेपत्ता छन्।उक्त डुंगामा करिब १३० जना सवार थिए। राम्रो जीवनको आसमा थुप्रै शरणार्थीहरु आबैध रुपमा पलायन हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने
सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
कसरी बन्यो चितवन दुधमा आत्मनिर्भर ?
कसरी बन्यो चितवन दुधमा आत्मनिर्भर ?
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
जागिरका लागि तयार हुनुस्, २ हजारभन्दा बढि अधिकृतको आवेदन खुल्दै
जागिरका लागि तयार हुनुस्, २ हजारभन्दा बढि अधिकृतको आवेदन खुल्दै
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
किशोरकिशोरीसमेत अवैध रुपमा पुर्‍याइन्छन् अमेरिका
किशोरकिशोरीसमेत अवैध रुपमा पुर्‍याइन्छन् अमेरिका
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु