एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
सारांश
- काठमाडौँ, ३ भदौ ।
- इण्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता एसियाड फूटबल खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
- पाकिस्तानसँग भएको अन्तिम खेलमा २–१ गोल अन्तरले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरीएको हो ।
काठमाडौँ, ३ भदौ । इण्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता एसियाड फूटबल खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । पाकिस्तानसँग भएको अन्तिम खेलमा २–१ गोल अन्तरले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरीएको हो । पाकिस्तान भने समूहको तेस्रो स्थानमा रहँदै दोस्रो चरणका लागि छानिएको छ । यसअघि नेपालले जापानसँग १–० र भियतनामसँग २–० को गोल अन्तरले पारजित भएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ram Tamang Ram Tamang
Pakistan le banda ramrai kheleko xa good luck to next game for bangaladesh
Mohan Rayamajhi
Sala kheladi. Koch official sabai lai korra hannu parxa. 12 Mahina talimxa paisha xa . Nepali lai dine gun jeet xaina
Mohan Rayamajhi
Khelnna joina jeetna pathako ho
Nisan Ngerho Pangilama Gurung
Aba. Lagani cricket ma
Shiva Chhetri
Pargati darai vo pakistan lai pani jetna nasknu sakiyo aaba
Skw Tmg Uday
Nepali kheldi haste hanxa mula haru k jit nu