ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३० पटक हेरिएको
Shares
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि

सारांश

  • ओखलढुङगा– ओखलढुङगामा प्रतिनिधिसभातर्फको प्रारम्भिक मत परिणाम आएको छ ।
  • जसअनुसार बाम गठबन्धनका उम्मेदावार यज्ञराज सुनुवारले अग्रता कायम गरेका छन् ।
  • सुनुवारले अहिलेसम्म १२ सय ९९ मत ल्याउदा उनका प्रतिद्धन्द्धी  कांग्रेसका रामहरी खतिवडाले ४३४ मत लयाउदै पछ्याएका छन् ।

ओखलढुङगा– ओखलढुङगामा प्रतिनिधिसभातर्फको प्रारम्भिक मत परिणाम आएको छ । जसअनुसार बाम गठबन्धनका उम्मेदावार यज्ञराज सुनुवारले अग्रता कायम गरेका छन् ।

सुनुवारले अहिलेसम्म १२ सय ९९ मत ल्याउदा उनका प्रतिद्धन्द्धी  कांग्रेसका रामहरी खतिवडाले ४३४ मत लयाउदै पछ्याएका छन् ।

(https://www.smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?