सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी

सारांश

  • २५ मंसिर, लहान ।
  • सिरहाको क्षेत्र नंम्बर १बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका नेता प्रदीप गिरी विजयी भएका छन् ।
  • गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए ।

२५ मंसिर, लहान । सिरहाको क्षेत्र नंम्बर १बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका नेता प्रदीप गिरी विजयी भएका छन् ।

गिरीले २३ हजार ९५१ मत ल्याएर विजयी भए । गिरीले निकटतम प्रतिद्धन्द्धी गंगा यादबलाई २६ सय ८० मत अन्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार गंगा यादबले २१ हजार ३७१ मत प्राप्त गरे ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?