चार बजे मन्त्रिपरिषद बैठक बस्दै
सारांश
- न्त्रिपरिषदको बैठक बस्दैछ ।
- आज दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
- मन्त्रिपरिषदको बैठक हिजोपनि बसेको थियो ।
न्त्रिपरिषदको बैठक बस्दैछ । आज दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । मन्त्रिपरिषदको बैठक हिजोपनि बसेको थियो ।
हिजोको बैठकले आन्तरिक तथा हवाई उडान सेवा बन्द गर्नेबारे निर्णय लिएको थियो । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदबाट यही बैशाख २७ गते विश्वासको मत लिने पनि जानकारी गराएका थिए । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्रीले आज दिउँसो ३ः३० बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । File Photo
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया