ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
५१ पटक हेरिएको
Shares
ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ ।
  • दुई घनटा बसेको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे अध्यक्ष प्रचण्डलगायत सचिवालय सदस्यहरुले बोलेका थिए ।

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । दुई घनटा बसेको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे अध्यक्ष प्रचण्डलगायत सचिवालय सदस्यहरुले बोलेका थिए । बैठकमा पार्टी एकजुट बनाएर लानुपर्ने र त्यसका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सहभागी बनाउने विषय उठेको थियो ।

ओली आजको बैठकमा सहभागी नभएपछि उनलाई सात दिनको समय दिइएको बुझिएको छ । २८ गते आफ्नो एजेन्डासहित प्रस्तुत हुन ओलीलाई आग्रह गर्नेगरी बैठक सारिएको बुझिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले २८ गतेका लाग बैठक सारिएको जानकारी दिए । केन्द्रीय कमिटी बैठक पनि ५ पौषमा हुने गरी सारिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई
‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
भारतमा फेरि अर्को बाबा काण्ड, बाबाजीको अश्लिल भिडियो सार्वजनिक
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
आइफोनको अहिलेसम्मकै सस्तो फोन सार्वजनिक हुँदै
आइफोनको अहिलेसम्मकै सस्तो फोन सार्वजनिक हुँदै
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
नर्सहरू यूके पठाउने नेपाल सरकारको योजना कहाँ पुग्यो?
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
उपराष्ट्रपति पदका लागि आज निर्वाचन