ओली–प्रचण्ड फोनवार्ता, यस्तो हुने भयो अब ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
ओली–प्रचण्ड फोनवार्ता, यस्तो हुने भयो अब ?

सारांश

  • काठमाडौँ ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच टेलिफोन संवाद भएको छ ।
  • टेलिफोन संवादमा दुई नेताबीच भोलि भेट गर्ने कुरा भएको छ ।

काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच टेलिफोन संवाद भएको छ । टेलिफोन संवादमा दुई नेताबीच भोलि भेट गर्ने कुरा भएको छ ।

दुई नेताबीच हुने भोलीको भेटमा एकता संयोजन समितिको बैठक बोलाउने सहमति बनेको छ । माओवादीको केन्द्रीय कार्यलयको बैठकमा प्रचण्डले ओलीसँग आज भएको टेलिफोन संवादवारे जानकारी दिएका हुन् ।

वैठकमा अध्यक्ष प्रचण्डले ओलीजीसँग फोनमा कुराकानी भएको र भोलि भेट गर्ने तयारी भएको जानकारी दिए । ओली र प्रचण्डबीच गत शुक्रबार (पुस १२) पनि भेटवार्ता भएको थियो ।

दुई नेताको भेटमा एक–दुई दिनभित्र पार्टी एकता संयोजना समितिको वैठक बस्ने सहमति बनेको थियो । तर, त्यसपछि पनि बैठकको मिति तय हुन सकेको थिएन । जब कि यस अघि पनि पटक–पटक बैठक बस्ने भनिएपनि बस्न सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
महन्थ ठाकुर बन्लान् त सभामुख ?
महन्थ ठाकुर बन्लान् त सभामुख ?
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन
प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन
पत्रकार सिद्दीकीको निधन
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
प्रधानमन्त्री देउवाको अर्को निर्णय : बेरोजगार युवालाई मासिक २ हजार दिने
प्रधानमन्त्री देउवाको अर्को निर्णय : बेरोजगार युवालाई मासिक २ हजार दिने

तपाईंले छुटाउनुभयो कि?