न्यायपरिषद् सदस्यको राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
न्यायपरिषद् सदस्यको राजीनामा

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद  वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिनुभएको छ ।
  •   नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उहाँले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद  वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिनुभएको छ । 

नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उहाँले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?