कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
४१ पटक हेरिएको
Shares
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता

सारांश

  • एजेन्सी ।
  • उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।
  • दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्य जारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका छन् ।

एजेन्सी । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।

दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्य जारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका छन् ।

प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटरभन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो ।प्रत्यक्षदर्शीले सिन्ह्वालाई दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या भने अज्ञात छ ।

विशेषगरी कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री
गौतम बुद्धको क्रिडास्थल तथा सुद्धोधनको प्राचीन दरबारमा प्रधानमन्त्री
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
टिभीएस स्ट्राइकर मेलामा निखिल उप्रेतीलाई भेट्न पाइने
टिभीएस स्ट्राइकर मेलामा निखिल उप्रेतीलाई भेट्न पाइने
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित
यौन दुर्व्यवहार आरोपित त्रिविका निलम्बित सहायक डिन थुनामा
यौन दुर्व्यवहार आरोपित त्रिविका निलम्बित सहायक डिन थुनामा
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने