माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
माधव नेपाललाई अर्काे झट्का, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

सारांश

  • धनगढी।
  • सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्।
  • शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरुबीच निकै आशा गरेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे। सोडारीले सय दिनभन्दा बढि प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएकाले सरकारको आलोचना मात्रै गर्न न्यायोचित धारणा राखे।

त्यस्तै सम्बोधनका क्रममा उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। केन्द्रमा भएको सत्ता समिकरण फेरबदलसँगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपातको सम्भावना
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै

तपाईंले छुटाउनुभयो कि?