आइतवार कति थपिए कोरोना संक्रमित ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १९, २०७८
|
|
२९ पटक हेरिएको
Shares
आइतवार कति थपिए कोरोना संक्रमित ?

सारांश

  • आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४ जना र ७४ जनाको एन्टिजेन परिक्षण गर्दा जम्मा ७ हजार १३७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४ जना र ७४ जनाको एन्टिजेन परिक्षण गर्दा जम्मा ७ हजार १३७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?