कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
१५ पटक हेरिएको
Shares
कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो

सारांश

  • कञ्चनपुर, साउन २१ ।
  • कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ।
  • जिल्लाको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले मंगलबार अनौठो बाच्छीलाई जन्म दिएकी छन्।

कञ्चनपुर, साउन २१ । कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ। जिल्लाको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले मंगलबार अनौठो बाच्छीलाई जन्म दिएकी छन्।

अदभूत गाईको बाच्छी जन्मिएपछि अहिले त्यहाँ हेर्ने मानीसहरुको भिड लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?