कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
सारांश
- काठमाडौ १०,भदौ।
- कञ्चनपुर को महेन्द्रनगर मा लगायको कर्फ्यू आज साझ ६ बजे देखि राती १० बजे सम्म को लागि हटाएको छ।
- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा अहिले ६ देखि १० बजे सम्मका लागी मात्र कर्फ्यु हटाईएको र राती १० बजे देखी भोलि बिहान ५ बजे सम्म पुनः कर्फ्यु लगाउने विज्ञप्तिमा उल्लेख छ।
काठमाडौ १०,भदौ। कञ्चनपुर को महेन्द्रनगर मा लगायको कर्फ्यू आज साझ ६ बजे देखि राती १० बजे सम्म को लागि हटाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा अहिले ६ देखि १० बजे सम्मका लागी मात्र कर्फ्यु हटाईएको र राती १० बजे देखी भोलि बिहान ५ बजे सम्म पुनः कर्फ्यु लगाउने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भोलि बिहान ५ बजेदेखि पुनः१२ बजे सम्म पनि कर्फ्यु हटाउने निर्णय पनि गरीएको विज्ञप्तिमा उल्लेख छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया