कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
३२९ पटक हेरिएको
Shares
कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी

सारांश

  • ललितपुर, १ जेठ ।
  • ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ ।
  • अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो ।

ललितपुर, १ जेठ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो । प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?