दरबारमार्गको भिक्ट्री क्लबमा भिषण आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
दरबारमार्गको भिक्ट्री क्लबमा भिषण आगलागी

सारांश

  • दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ ।
  • अहिले दमकलले आगो निभाउने प्रयार जारी राखेको छ।
  • अग्लो स्थानमा भएका कारण आगो नियन्त्रणमा लिन सुरुमा कठिनाई भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ । अहिले दमकलले आगो निभाउने प्रयार जारी राखेको छ। अग्लो स्थानमा भएका कारण आगो नियन्त्रणमा लिन सुरुमा कठिनाई भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको छ। क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?