आज ३२२ संक्रमित थप
सारांश
- नेपालमा कोरोना भाइरसका आज ३ सय २२ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ३ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३ सय ७४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया