जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २२, २०७९
|
|
२८ पटक हेरिएको
Shares
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल

सारांश

  • काठमाडौं  ।
  • एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।
  • मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

काठमाडौं  । एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ उपत्यकामा होम डेलिभरी तयारी
काठमाडौँ उपत्यकामा होम डेलिभरी तयारी
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
न्युज कारोबार डटकमका समाचार सम्पादक कार्यकक्षबाटै पक्राउ
न्युज कारोबार डटकमका समाचार सम्पादक कार्यकक्षबाटै पक्राउ
राेनाल्डाे र मेस्सी युगकाे अन्त्य गर्ने यी युद्धबाट उठेका स्टार
राेनाल्डाे र मेस्सी युगकाे अन्त्य गर्ने यी युद्धबाट उठेका स्टार
सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने
सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने

तपाईंले छुटाउनुभयो कि?