कपिलवस्तुमा २७ हजार ६ सय १७ मत बदर

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • कपिलवस्तु, मंसिर २६ – कपिलवस्तु जिल्लामा २७ हजार ६ सय १७ मत बदर भएको छ ।
  • मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई मत चिन्हमा छाप लगाउने जस्ता मतपत्रहरु बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
  • प्रतिनिधिसभातर्फ १३ हजार ८ सय १४ र प्रदेशसभामा १३ हजार ८ सय ३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु, मंसिर २६ – कपिलवस्तु जिल्लामा २७ हजार ६ सय १७ मत बदर भएको छ । मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई मत चिन्हमा छाप लगाउने जस्ता मतपत्रहरु बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ १३ हजार ८ सय १४ र प्रदेशसभामा १३ हजार ८ सय ३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतहरु बदर भएका हुन् । मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयम्सेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयम् उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ । जिल्लाको कुल मतदाता ३ लाख ११ हजार ७ सय ६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिमा सरकारी रकम दुरुपयोग
कृषिमा सरकारी रकम दुरुपयोग
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष  युवासंघ नेपाल ।
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष युवासंघ नेपाल ।
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
के नेपाल कोरोना भाइरस संक्रमण मुक्त छ ?
के नेपाल कोरोना भाइरस संक्रमण मुक्त छ ?
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
एमालेसँग एकता गरे पार्टी फुटाउने धम्की, को हुन् कमाण्डर ?
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
ओली सरकार असफल भयो : बाबुराम भट्टराई
ओली सरकार असफल भयो : बाबुराम भट्टराई

तपाईंले छुटाउनुभयो कि?