कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला 

सारांश

  • उदयपुर १२ ,भदौ ।
  • कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला छ ।
  • गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो।

उदयपुर १२ ,भदौ । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला छ ।गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो।सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीन जना आइतबार डुबेर बेपत्ता भएका थिय ।

३ जना मध्ये सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक तथा राउतको शव कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?