कलंकी अन्डरपास सडक असार १५ देखि सञ्चालन आउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
३० पटक हेरिएको
Shares
कलंकी अन्डरपास सडक असार १५ देखि सञ्चालन आउने

सारांश

  • राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।
  •   असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।
  • चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।

राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।

 

असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।

चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Amar Rajbhandari

    Thankot to kalanki kahile banne ho ..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?